Gardening | Phoolbari | Gyan | Health | Women | Tourism | Religion | Children | Kala | Articles | Environment | Technology | Entertain
Special
Send Articles-kgyan09@gmail.com
                  




लेखहरु(बिभिन्न पत्र-पत्रिकाबाट संकलित)
-------------------------------------------------------------------------- अर्थ व्यवस्थामा सुधारको खाँचो
मुलुक यतिबेला राजनीतिक अस्थिरताको चक्रव्यूहमा फसेको छ । निकासको सम्भावना त्यति निकट प्रतीत हुँदैन । राष्ट्रिय अर्थतन्त्र राजनीतिक अस्थिरताको प्रभाव..... || क्रमश..
-------------------------------------------------------------------------- आत्मनिर्भरताको बाटो
आर्थिक क्षेत्रमा विश्वव्यापी मन्दी छाइरहेका बेला नेपालले विकासको गतिलाई तीव्र रूपमा अघि बढाएर नेपाललाई एउटा समुन्नत राष्ट्र बनाउने सङ्कल्पका साथ..... || क्रमश..
-------------------------------------------------------------------------- नयाँ विकसित नेपाल
प्रकृतिले नेपाललाई धनी बनाएको छ तर देशका अधिकांश जनता निर्धन छन् । दैनिक प्रतिव्यक्ति एक डलरभन्दा कम आय हुनेलाई गरिब मानिन्छ । सन् १९५०..... || जानकीरमण ठाकुर क्रमश..
-------------------------------------------------------------------------- सिंचाइमा उपलब्धि
नेपाल कृषिप्रधान देश भए पनि सरकारले वाषिर्क बजेटको पाँच प्रतिशत पनि कृषि क्षेत्रलाई छुट्याउन सकेको छैन् । हालसम्म कुल वाषिर्क बजेटको तीन प्रतिशत ..... || विश्वनाथ खरेल क्रमश..
-------------------------------------------------------------------------- गरिबी र माओवादी योगदान
देश गरिबीको चपेटामा छ । नेपाली कामदारहरू कि त भारतमा वा खाडीमा काम गरिरहेका छन् । कम्युनिस्टहरू गरिबको हित गर्ने भनेर भन्दछन् तर उनीहरूको जहाँ जग्जगी छ त्यहाँ गरिबी हट्दैन बरु बढेर जान्छ..... || शोभाकर पराजुली क्रमश..
-------------------------------------------------------------------------- वैज्ञानिक भूमिसुधार
संविधान निर्माणको प्रकि्रयासंगै नेपालमा भूमिसुधारको विषयमा नयाँ बहस हुनु आवश्यक छ । राजनीतिक परिवर्तनसंगै आर्थिक परिवर्तन आवश्यक हुन्छ कि हुन्न राजनीतिक र आर्थिक परिवर्तनबीचको अन्तरसम्बन्ध कस्तो हुनुपर्छ..... || हरिबोल गजुरेल क्रमश..
-------------------------------------------------------------------------- वैदेशिक सहयोगको दुष्चक्र
सरकार प्रमुख-सेनापति सङ्घर्षले सम्पूर्ण राज्य-संयन्त्र अनिर्णयको बन्दी बन्न पुगेको छ। सरकारले सेनापतिलाई कारबाही गर्ने हो वा सेनाले प्रतिरक्षात्मक कदममार्फत सरकारलाई निष्त्रि्कय तुल्याउने हो भन्ने कुरा अब राष्ट्रप्रमुख, राजनीतिक..... || सीके लाल क्रमश..
-------------------------------------------------------------------------- संविधानमा भूमि अधिकार
भूमि प्रकृति प्रदत्त राष्ट्रिय उपहार हो। यो मुलुकका समस्त नागरिकको हित र समृद्धिको आधार पनि हो। यो व्यक्तिको नभएर राष्ट्रिय एवं सम्पूर्ण नागरिकको साझा सम्पत्ति हो। यसको उपयोग, विकास एवं परिचालनसम्बन्धी..... || धर्मदत्त देवकोटा क्रमश..
-------------------------------------------------------------------------- सङ्घीयतामा प्राकृतिक स्रोतमाथिको अधिकार
अझै पनि एक पक्षले भन्दैछ, सङ्घीयतामा जाँदा देश टुक्रिन्छ । अर्को पक्षले भन्दैछ होइन, सङ्घीयतामा नजाँदा देशमा अशान्ति भइरहन्छ । ठूलो बलिदानीपछि प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास नै..... || देवबहादुर कुँवर क्रमश..
-------------------------------------------------------------------------- सधैँ ओझेलमा युवाका मुद्दा
धेरै भए सुनका कुरा गरौँ अब नुनका कुरा । भोको पेटले जान्दैन तारा र जूनका कुरा ।। माथिका पङ्क्तिमा भनिए जस्तै छ नेपालमा युवा पुस्ताको अवस्था । युवालाई यसो गर्ने, त्यसो गर्ने, उनीहरूलाई यसरी अघि बढाउने..... || कृष्णप्रसाद अर्याल क्रमश..
-------------------------------------------------------------------------- एक गाउँ एक उत्पादन अभियान
एक गाउँ एक उत्पादन -ओभीओपी) अभियान सन् १९७९ मा जापानको ओइटा प्रान्तका गभर्नर मोरिहिको हिरामात्सुले सुरु गरेका थिए । यो अभियान जापानबाट सुरु भएर विश्वभरि विभिन्न मुलुकमा सञ्चालन भएको..... || विश्वनाथ खरेल क्रमश..
-------------------------------------------------------------------------- उपेक्षित निजी क्षेत्र
राज्यले पूर्वाधार निर्माण र निजी क्षेत्रले श्रम बजारमा आउने जनशक्तिलाई पुग्ने रोजगारी सिर्जना गनै उद्यम तथा व्यवसायमा लगानी नगरेसम्म देश सम्पन्न हुँदैन। यसका लागि सरकारका नीति तथा कार्यक्रमको..... || शेखर गोल्छा क्रमश..
-------------------------------------------------------------------------- नयाँ नेपालमा युवा
भनिन्छ, ब्रहृमाजीले सारा विश्वको सृष्टि गरेर सारा जीवजीवात्मा बनाए । पहिलोपटक जब ब्रहृमाजी सबैभन्दा बढी चेतनशील प्राणी मानिसको आकृति, अङ्ग र संरचनाको निर्माण गर्दै थिए उनले मानिसको मेरूदण्ड बनाउन बिर्सेछन्..... || प्रवीण कट्टेल क्रमश..
-------------------------------------------------------------------------- असमान मानव विकास स्थिति
कुनै पनि विकास प्रक्रिया समग्र मानवीय अवधारणाको प्रतीक हो । सामान्यत यो प्रक्रिया पूरा गर्न नेपाल जस्तो विकासोन्मुख देशका लागि ग्रामीण अर्थतन्त्रको प्रचुर विकासविना कदापि सम्भव छैन । नेपाल गाउँ नै गाउँको..... || डिल्लीराम मिश्र क्रमश..
-------------------------------------------------------------------------- नेपाल-भारत जलयात्रा
यसै साता पोखरामा भएको नेपाल-भारत जलस्रोतसम्बन्धी बैठकका परिप्रेक्ष्यमा १३ वर्षदेखि बेवारिस महाकाली सन्धि र पञ्चेश्वर बाँधको प्रसंग फेरि उठाउनु सान्दर्भिक भएको छ। बैठकमा शारदा बाँध बनाउँदा गुमेको नेपाली भूमि तथा असमान र राष्ट्रघाती भन्दै धेरैले राजनीति गरेका कोशी र गण्डक..... || गोपाल सिवाकोटी क्रमश..
--------------------------------------------------------------------------
..... || क्रमश..
-------------------------------------------------------------------------- संविधान निर्माण र शासकीय स्वरुप
राज्य पुनःसंरचनाको पाइलामा संविधानसभाको कार्यतालिका सातौंपटक संशोधन भएको छ । भावी संविधान निर्माणका प्रमुख अन्तरवस्तुसँग सम्बन्धित ४ वटा विषयगत समितिहरूले अझै पनि आफ्ना अवधारणाहरू प्रस्तुत गर्न सकेका छैनन् । राज्यको पुनःसंरचना तथा राज्यशक्तिको बाँडफाँड..... || राजकुमार सिवाकोटी क्रमश..
-------------------------------------------------------------------------- वित्तीय सहयोगको कार्यान्वयन
कति सुन्नु आर्थिक विरोधाभास र विसङ्गतिका कुरा ? आर्थिक भ्रष्टाचार, अकुत कमाइ, एउटा प्रयोजनको रकम अर्कै शीर्षकमा खर्च, आर्थिक सहायताको दुरूपयोग, चन्दा पुरस्कारका सरकारी कोषमा मनपर्दी यस्ता असङ्ख्यक आर्थिक बदमासी ..... || क्रमश..
-------------------------------------------------------------------------- डब्लुटीओको जेनेभा जमघट
विश्वका १५३ वटा मुलुकका व्यापारमन्त्री यतिबेला जेनेभामा जम्मा भएका छन् । विश्व व्यापार सङ्गठन -डब्लुटीओ) को सातौं मन्त्रीस्तरीय बैठकका लागि यो जमघट भएको हो । यसअघि डब्लुटीओका छवटा बैठक आ-आˆनै विशेषताका भए । खासगरी विकसित ..... || जुनारबाबु बस्नेत क्रमश..
-------------------------------------------------------------------------- अबको सार्वजनिक प्रशासन
देशको विकासका लागि दूरदर्शी, इमानदार, निष्ठापूर्ण राजनीति र सिर्जनशील, व्यवसायिक र इमानदार प्रशासनको आवश्यकता पर्दछ । देश सङ्क्रमणकालीन अवस्थामा छ र नयाँ संविधानको निर्माण, राज्यको पुनःसंरचना ..... || मुरारी भट्टराई क्रमश..
-------------------------------------------------------------------------- कसरी सम्भव छ आर्थिक रूपान्तरण ?
दोस्रो जनआन्दोलनपछि मुलुक गम्भीर राजनीतिक सङ्क्रमणको अवस्थामा छ । शान्ति प्रक्रियाको तार्किक अन्त्य र नयाँ संविधान निर्माण नभएसम्म यो सङ्क्रमण रहिरहने निश्चित छ ..... || श्रीकान्त रेग्मी क्रमश..
-------------------------------------------------------------------------- विकासप्रशासनका चुनौती
विश्वमा देखिएको भोकमरी, गरिबी, बेरोजगारी, अभाव, सङ्कट, रोग, अशिक्षा जस्ता समस्यालाई यथाशीघ्र समाधान गर्नुपर्ने आवश्यकता जरुरी भएका कारण विकास प्रशासनको अवधारणा विकास भएको हो ..... || शिवराम न्यौपाने क्रमश..
-------------------------------------------------------------------------- कस्तो हुनुपर्छ विकासको मोडल?
विकास नै सबैखाले समस्याको साझा निदानको उपाय हो । राष्ट्रमा शान्तिसुरक्षाको पूर्वशर्त पनि विकास नै हो । जबसम्म विकासको समानुपातिक वितरण गरी सामाजिक न्यायमा जोड दिइँदैन, तबसम्म हत्या हिंसा अपहरण र लुट जस्ता अपराधले समाजलाई आक्रान्त पारिरहन्छ । गरिबीको दुश्चक्रले ..... || पुण्यप्रसाद भट्टराई क्रमश..
-------------------------------------------------------------------------- गरिबीको नयाँ गफ
समयको कालखण्डमा कुनै कुनै शब्द यस्ता हुन्छन्, जसको प्रयोगले मानिस र समाजलाई वाक्क बनाउँछ । नेपालमा मात्र होइन, विश्वव्यापीरूपमै गरिबी शब्दले एकप्रकारको आतङ्क नै छाएको छ..... || जुनारबाबु बस्नेत क्रमश..
-------------------------------------------------------------------------- शिक्षामा विज्ञान प्रविधि
वास्तवमा ग्रामीण विकासको अवधारणा नयाँ होइन । धेरै वर्ष अघिदेखि विश्वका सबैजसो देशमा ग्रामीण विकाससम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिदैछन् । परन्तु आजसम्म पनि धेरैजसो ग्रामीण विकासमा निकै पछाडि परेका छन् ... || लवदेव भट्ट क्रमश..
-------------------------------------------------------------------------- सार्क राष्ट्रमा ग्रामीण विकास
वास्तवमा ग्रामीण विकासको अवधारणा नयाँ होइन । धेरै वर्ष अघिदेखि विश्वका सबैजसो देशमा ग्रामीण विकाससम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिदैछन् । परन्तु आजसम्म पनि धेरैजसो ग्रामीण विकासमा निकै पछाडि परेका छन् ... || खिलेन्द्र बस्नेत क्रमश..
-------------------------------------------------------------------------- Nepal’s Present Power Crisis
Where are we heading? We are only talking about and expecting the reduction of the number of hours of power cut per day. In fact this is not the solution for the present power crisis... || Saroj K. Joshi, P.E., PhD Cont..


-------------------------------------------------------------------------- हिन्दु धर्म
यो सुन्दा सबैलाई अचम्म लाग्न सक्छ कि 'हिन्दु' केबल एक शब्द मात्र हो, यो शब्दको क्रुनै अर्थ छैन अर्थात यो धार्मिक शब्द होइन र सनातन हिन्दु धर्मसँन यो शब्दको कुनै तात्विक सम्बन्ध छैन... -- || सिर्जना भण्डारी क्रमश..


-------------------------------------------------------------------------- INTRODUCTION OF NEPAL
Nepal is known as the newly established Himalayan republic. After abolition of 240-years-old hereditary monarchy, the country is declared as republic on May 28, 2008... -- || Sirjana Bhandari Cont..


-------------------------------------------------------------------------- नेपालको पर्यटन र बजार प्रवर्द्धन
सामान्य अर्थमा पर्यटन भन्नाले एक ठाउँबाट अर्को ठाउँमा रमाइलोका लागि घुमफिर गर्न जानु भन्ने बुझिन्छ । १९ औं सताब्दीसम्म अस्तित्वमै नआएको पर्यटन शब्द २१ सौं सताब्दीसम्म आइपुग्दा विश्वकै प्रमुख र उच्च प्रतिस्पर्धात्मक उद्योगका रुपमा स्थापित भइसकेको छ... -- || सिर्जना भण्डारी क्रमश..

A bank is a financial intermediary that accepts deposits and channels those deposits into lending activities. Banks are a fundamental component of the financial system, and are also active players in financial markets. The essential role of a bank is to connect those who have capital (such as investors or depositors), with those who seek capital (such as individuals wanting a loan, or businesses wanting to grow).Finance is the science of funds management.[1] The general areas of finance are business finance, personal finance, and public finance.[2] Finance includes saving money and often includes lending money. The field of finance deals with the concepts of time, money and risk and how they are interrelated. It also deals with how money is spent and budgeted.A market is any one of a variety of different systems, institutions, procedures, social relations and infrastructures whereby persons trade, and goods and services are exchanged, forming part of the economy. It is an arrangeme t that allows buyers and sellers to exchange things.



-   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -  
Thank You
Home Page
Send Comments
kgyan09@gmail.com
website tracking statistics

© 2009 All Rights Reserved with phoolbari.com
Quotations

Advertisements