Special
Send Articles-kgyan09@gmail.com
Health is  Wealth    




Articles
-------------------------------------------------------------------------- बालबालिकामा हुने सुस्तमनस्थिति
असनकी ५ वषर्ीया रुसा जोशीको बानी हा“सिरहने छ । यद्यपि उनी अरू बालिकाजस्तै चञ्चले छैनन् । उनी न त बोल्न सक्छिन् न त उठेर बस्न नै । रुसालाई भोक, न्रि्रा एवं दिसा-पिसाब लागेको अनुमानसमेत उनकै आमा सुमित्राले गर्नुपर्छ.......... क्रमश..

-------------------------------------------------------------------------- सबैबाट उपेक्षित बाल दन्तस्वास्थ्य
कहिले बालअधिकार, कहिले बालदिवस त कहिले बालश्रम उन्मूलन आदि दिवस वर्षौभर िविभिन्नरूपमा समाचार सम्प्रेषण भएको देखिन्छ । बालस्वास्थ्यमा भने यस्ता गोष्ठीले ध्यान पुर्‍याएको देखि“दैन । त्यसमा पनि बालबालिकाको दन्तस्वास्थ्य सबैबाट उपेक्षित छ.......... क्रमश..

-------------------------------------------------------------------------- चिरिएका ओठ र तालुलाई सुन्दर बनाउने विज्ञान
नौ महिनासम्म् गर्भमा राखी दस महिनामा जन्मने शिशु स्वस्थ एवं सुन्दर होस् भन्ने चाहना सबै आमाको हुन्छ । आमाले आफ्नो सन्तानको शारीरकि तथा मानसिक स्वरूपका बारेमा राम्रो सपना बुनेकी हुन्छिन्.......... क्रमश..

-------------------------------------------------------------------------- सुरक्षित मातृत्व र मातृमृत्युदर
सन् १९८७ मा विश्वस्वास्थ्य संघ डब्लुएचओको केन्यामा सम्पन्न;सुरक्षित मातृत्व; विषयक सम्मेलनमा नै विभिन्न योजना तथा कार्यक्रम तर्जुमा गरेर मातृत्वलाई सुरक्षित बनाई मातृमृत्युदरमा कमी ल्याउने प्रतिबद्धता सहभागी सबै राष्ट्रले जनाएका हुन्........... क्रमश..

-------------------------------------------------------------------------- बालबालिकाको स्वास्थ्यस्थिति
परिवारमा शिशुको आगमनले खुसी छाउनु स्वाभाविक हो । यद्यपि यो खुसी त्यसबेला मात्र र्सार्थक हुन्छ जब शिशुलाई निरोगी बनाएर हर्ुकाइन्छ । एक वर्षम्मकालाई शिशुको संज्ञा दिइन्छ । कतिपय अवस्थामा जन्मिएका शिशुहरू स्वस्थ हु“दैनन्........... क्रमश..

-------------------------------------------------------------------------- शिशुले आमाबाट पाउनुपर्ने कुराहरू
जसरी एउटा कुमालेले आफूले बनाउने माटाको भा“डाको आकार आफ्नो इच्छाअनुसार निर्धारण गर्छ त्यसरी नै एउटी आमाले सही वातावरण, संस्कार एवं उचित पालन-पोषण .......... क्रमश..








-   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -  
Thank You
Home Page
Send Comments
kgyan09@gmail.com

© 2009 All Rights Reserved with phoolbari.com

Advertisements