Special
Send Articles-kgyan09@gmail.com
Health is  Wealth    




Articles
-------------------------------------------------------------------------- यौन गोप्यताको विषय होइन
गाँस, बास, कपास, शिक्षा र स्वास्थ्य जस्तै यौन पनि मानिसको आधारभूत आवश्यकता हो । यौन बिना मानिस बाच्नै सक्दैन भन्ने त होइन तर यौन बिना मानिसको वंशज विकास भने हुन सक्दैन.......... क्रमश..

-------------------------------------------------------------------------- यौनसम्पर्क नगर्दा क्यान्सर हुन्छ
झुल्किँदो घाममा पत्रकार कर्ण बोहराले एउटा चिठी थमाए, ‘जजाप‘ भनेर । जजाप अर्थात्, ‘जसरी पनि जानुपर्ने‘ । जजाप सम्झँदै ६ फेब्रुअरीको दिन ढिला गरेर होटल ओपेरा छिरेँ । सभाकक्षमा कुर्सी खचाखच थिए......... क्रमश..

-------------------------------------------------------------------------- हस्तमैथुनका फाइदा
प्रश्न : म २४ वर्षीया अविवाहित युवती हुँ । केही महिनाअघि प्रेमीसंग सुरक्षित यौन सम्पर्क भएको थियो । हाल उहाँ केही समयका लागि नेपालबाहिर जानुभएको छ । विगत केही महिनादेखि ममा यौन इच्छा एकदमै बढी हुने गर्छ र हस्तमैथुन पनि गर्ने गर्छु ........ क्रमश..

-------------------------------------------------------------------------- तरबुजा कि भिएग्रा
तपार्इं आफ्नो सेक्स जीवनलाई सुन्दर बनाउन चाहनुहुन्छ भने नीलो औषधिको आवश्यक छैन किनभने शीतल तरबुजाले पनि तपार्इंको चाहनालाई पूरा गर्ने क्षमता राख्छ......... क्रमश..

-------------------------------------------------------------------------- योनीलाई पुनः डिजाइन गर्नुस्
तपाइँको वक्षस्थल राम्रो छैन भने यसलाई पुनः राम्रो बनाउने अनेकन उपायहरु भएको त थाहा पाउनु नै भएको होला तर तपाइँको योनीको आकार, प्रकार र आकर्षण समेत बनाउने नयाँ प्रविधिको विकास भएको कुरा चाहिँ थाहा नहुन सक्छ........... क्रमश..

--------------------------------------------------------------------------









-   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -  
Thank You
Home Page
Send Comments
kgyan09@gmail.com

© 2009 All Rights Reserved with phoolbari.com

Advertisements