Gardening | Phoolbari | Gyan | Health | Women | Tourism | Religion | Children | Kala | Articles | Environment | Technology | Entertain
Send Articles-kgyan09@gmail.com
                  




लेखहरु(बिभिन्न पत्र-पत्रिकाबाट संकलित)

नेपालमा विज्ञान तथा प्रविधि
नेपालको अन्तरिम संविधान, २०६३ मा " देशको उन्नतिका लागि विज्ञान तथा प्रविधिको विकासलाई प्राथमिकता दिने नीति राज्यले अवलम्बन गर्नुका साथै स्थानीय प्रविधिको विकास गर्ने नीति अवलम्बन गर्नेछ" भन्ने उल्लेख छ..... || नारायण कुँवर "कौशल" क्रमश..
-------------------------------------------------------------------------- ओझेलमा विज्ञान-प्रविधि क्षेत्र
अमरकोषले विज्ञानलाई शिल्पशास्त्रका रूपमा परिभाषित गरेको छ ।'मोक्षे धीः ज्ञानमन्यत्रे विज्ञानम् शिल्पशास्त्रयोः' । अहिले, अनुसन्धानद्वारा आर्जन गरेका तर्क, प्रयोग एवम् परीक्षणद्वारा सिद्ध गरिएको विशिष्ट ज्ञानलाई विज्ञान भनिन्छ भने..... || मीनराज ढकाल क्रमश..
-------------------------------------------------------------------------- इन्टरनेट धेरै सस्तीयो
तपाईं कस्तो इन्टरनेट खोज्दै हुनुहुन्छ । थोरै समय चलाउने कि धेरै। ल्यापटपमा कि डेक्सटपमा अब नेपालमै छानिछानी इन्टरनेट सेवा किन्न पाइने भएको छ। सेवाप्रदायक कम्पनीहरुको संख्या वृद्धिसँगै सेवा सस्तो हुँदै गएको छ..... || क्रमश..
-------------------------------------------------------------------------- प्रविधि विकासका लागि सोच्नैपर्ने कुरा
पश्चिमा राष्ट्रहरूले आश्चर्यजनक रूपमा गरेको वैज्ञानिक प्रविधिको विकासले आज मानवको जनजीवनलाई अत्यन्त सजिलो पारिदिएको छ । दिनदिनै परिवर्तन हुने प्रविधिले आजभन्दा भोलि र भोलिभन्दा पर्सि मानव जीवनलाई सरल र सहज पारिदिएको छ..... || रामप्रसाद धिताल क्रमश..
-------------------------------------------------------------------------- खुला विश्वविद्यालयको अवधारणा
औपचारिक शिक्षा अन्तर्गत शिक्षालयको चार दिवारी घेराभन्दा बाहिरबाट उच्च शिक्षा प्रदान गर्ने विश्वविद्यालयलाई खुला विश्वविद्यालय भनिन्छ । औपचारिक नीति, नियम वा बन्धनमा नरही सीमित पूर्वाधारहरूका आधारमा र..... || केशव अधिकारी क्रमश..
-------------------------------------------------------------------------- इन्टरनेट नव प्रविधि र नागरिक हक
गरिबी निवारण र आर्थिक विकासका लागि सूचना तथा सञ्चार प्रविधिलाई सरकारले महत्त्वपूर्ण औजार बनाउने सोच राखेको छ । साथै सूचना प्रविधि नीतिको कार्यान्वयन गर्न साइबर कानुन ल्याउन लागिएको र उच्चस्तरीय आयोग गठन गरिसकेको छ.... || Govinda Basyal क्रमश..
-------------------------------------------------------------------------- 'ई' रुपैयाँ चलाऔँ
‘लक्ष्मी बैंकद्वारा आफ्ना खाता सञ्चालकहरुबीच मोबाइलद्वारा एकआपसमा पैसा लेनदेन गर्न 'मोबाइल मनी' सञ्चालन/सुरुवात।‘ यो समाचार नियाल्ने हो भने सूचना तथा सञ्चार प्रविधिको युगमा बैंक नोटको छपाइ त्यसको व्यवस्थापन र जटिलतालाई समयमै सहज रुपमा समाधान..... || विप्लवमान सिंह क्रमश..
-------------------------------------------------------------------------- फेसबुक-अपराध चनाखो रहनुहोला
काठमाडांैस्थित उच्च घरानियाकी एक युवतीका नाममा फेसबुकमा 'कल गर्ल' देखाउने विवरणसहित एकाउन्ट देखापर्यो । यसैका कारण ती युवतीले बेइज्जती मात्र व्यहोरिनन्, त्यत्तिकै मानसिक दबाब पनि खेपिन्..... || मनोज घर्तीमगर क्रमश..
-------------------------------------------------------------------------- देशमा केही गर्ने मन छ ? इन्टरनेट चलाउनुहोस् !
यहाँ पाँच तरिका छन्। यिनलाई व्यवहारमा उतारे देश विकासमा योगदान पुग्छ। यसलाई अप्ठेरो रुपमा लिनु जरुरी छैन, यी सरल र सहज सुझावहरु हुन् जसलाई प्रयोग गर्दा रमाइलो त भइहाल्छ साथसाथै एउटा समृद्ध ..... || कमलकुमार क्रमश..
-------------------------------------------------------------------------- इन्टरनेट प्रयोग गर्दा होसियार
तपाईं इन्टरनेट प्रयोग गर्दै हुनुहुन्छ ? इमेल पठाउँदै हुनुहुन्छ ? त्यसोभए होसियार हुनुहोस् है । तपाइँले गरेको मेल तपाइँले नै पठाएको व्यक्तिलाई नपुग्न पनि सक्छ..... || क्रमश..
-------------------------------------------------------------------------- पोर्नोग्राफीको लत
नेपालका शहरी क्षेत्रमा इन्टरनेट प्रयोग गर्ने ८२ प्रतिशत किशोर-किशोरी मध्ये ९८ प्रतिशतले अश्लील सामग्री हेर्छन्। ..... || सञ्जीव शर्मा क्रमश..
-------------------------------------------------------------------------- किन छाड्छन् मान्छेले फेसबुक ?
सोसल नेटवर्किङ साइट फेसबुक जति लोकप्रिय भए पनि एक पटक चलाएर यसलाई छोड्नेहरु पनि प्रशस्तै भेटिन्छन्। एक जनाले फेसबुक एकाउन्ट बन्द गरिदिइन्, किनभने उनलाई लाग्यो यो साइटले उनको समय धेरै बर्बाद ..... || क्रमश..
-------------------------------------------------------------------------- गुगल गर्ने कि !
प्रश्नै प्रश्नको यो दुनियाँमा उत्तर चाहिँ गुगलसँग छ तर विशाल सूचनाको भण्डार गुगलको भरपुर फाइदा लिन केही तरिका भने जान्नै पर्छ । वेब सर्चको लागि..... || कमलकुमार क्रमश..
-------------------------------------------------------------------------- एक्काइसौँ शताब्दीको 'नयाँ धूमपान'
कतिपय अनुसन्धानकर्ताहरूले मोबाइलको प्रयोगलाई २१ औँ शताब्दीको धूमपान (the 21st century version of smoking) को संज्ञा पनि दिने गरेका छन् । हुन पनि सुरु सुरुमा चुरोटले मानिसलाई असर नगर्ने विश्वास गरिन्थ्यो, अहिले मोबाइलले असर गर्दैन भनेर ठानिए..... || क्रमश..
-------------------------------------------------------------------------- इन्टरनेट खोज्ने कसरी ?
बितेका वर्षमा बोलीचालीमा सबैभन्दा बढी प्रयोग गरिएकामध्ये एउटा वाक्यलाई फेरि एकपटक उल्लेख गरौं- 'यो सूचनाको युग हो ।' इन्टरनेट सूचनाको खानी हो..... || दिनेश वाग्ले क्रमश..
-------------------------------------------------------------------------- के हो इन्टरनेट बैङ्किङ ?
परम्परागत बैङ्किङ प्रणालीको रूप समय अनुसार फेरिँदै छ । नेपालमा पनि पैसा जम्मा गर्न भौचर भरेर लामो समय कुर्नुपर्ने वा पैसा जम्मा गर्न टोकन लिएर लाइनमा बस्नुपर्ने झन्झटलाई आधुनिक बैङ्किङ..... || राजन रिमाल क्रमश..






A bank is a financial intermediary that accepts deposits and channels those deposits into lending activities. Banks are a fundamental component of the financial system, and are also active players in financial markets. The essential role of a bank is to connect those who have capital (such as investors or depositors), with those who seek capital (such as individuals wanting a loan, or businesses wanting to grow).Finance is the science of funds management.[1] The general areas of finance are business finance, personal finance, and public finance.[2] Finance includes saving money and often includes lending money. The field of finance deals with the concepts of time, money and risk and how they are interrelated. It also deals with how money is spent and budgeted.A market is any one of a variety of different systems, institutions, procedures, social relations and infrastructures whereby persons trade, and goods and services are exchanged, forming part of the economy. It is an arrangeme t that allows buyers and sellers to exchange things.



-   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -  
Thank You
Home Page
Send Comments
kgyan09@gmail.com

© 2009 All Rights Reserved with phoolbari.com

Advertisements