Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु      बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
बिज्ञापन बिज्ञापन बिज्ञापन
-   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -  




पुष्प-ब्यबसाय
नेपालमा पुष्पखेती र सम्भाब्याता
नेपालको भू-धरातल उदेक लाग्दो छ र यही पक्ष नै हाम्रा लागि वरदान हो । भू-धरातलकै कारण सानो क्षेत्रफलमारको देश भइकन पनि जलाबायू विविधता र जैविक विविधताका लागि नेपाल विश्वभरी प्रसिद्ध छ........ क्रमश..
-------------------------------------------------------------------------- पुष्प खेती (Floriculture)
पुष्प खेती तथा पुष्प ब्यबसायलाई अंग्रेजीमा फ्लोरीकल्चर (Floriculture) भनिन्छ । केही बर्ष अघि सम्म फुल तथा सजावट जन्य बोटबिरुवा आबश्यकता र सोखका लागि हुर्काउने गरिन्थ्यो............ क्रमश..
-------------------------------------------------------------------------- पुष्प व्यवसायबाट लाखौं आम्दानी
पन्ध्र वर्षअघि पोखरामा पुष्प व्यवसाय थाल्दा वसन्त बानियाँलाई फूल बेचेर पनि जीविकोपार्जन गर्लान् भनेर धेरैले पत्याएका थिएनन् । जापानमा रहँदा करिब तीन वर्ष फूलको नर्सरीमा काम गरेका बानियाँलाई आफ्नै देशमा मिहिनेत गर्नुपर्छ भन्ने थियो...... क्रमश..
--------------------------------------------------------------------------







-   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -                                                                            

धन्यवाद
फूलबारी मुख्यपृष्ठ
प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
© २००८ सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित
बिज्ञापनबिज्ञापन

बिज्ञापन