मौसमी वोटविरुवाहरुलाई एक वर्षिय वोटविरुवा पनि भन्ने गरिन्छ। यस्ता वोटविरुवाहरु ऋतु अनुसार फरक फरक समयमा हुर्किन्छन्। ऋतु अनुसार मौसमी वोटविरुवाहरु निम्न चार भागमा बिभाजन -गरिएका छन् -वसन्त ऋतुमा हुने वोटविरुवाहरु -ग्रीष्म ऋतुमा हुने वोटविरुवाहरु -शरद ऋतुमा हुने वोटविरुवाहरु -शिशिर/हिऊँद ऋतुमा हुने वोटविरुवाहरु