Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु      बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
बिज्ञापन बिज्ञापन बिज्ञापन




इन्टरनेटमा फूलको फोटो खोज्ने तरिका
सिर्जना भण्डारी

Phoolbari Logo

Google Image Search
चाहे बगैँचामा हुन वा गमलामा सजिएका हुन् वा फोटोमा सजिएका हुन् आकर्षक फूल तथा बिरुवा देख्दा आहा! नभन्ने को होला र आफ्नै बारी तथा बगैँचामा फूलेका आकर्षक फूलबिरुवा हेरेर प्रकृतिको आनन्द लिने अवसर सबैलाई प्राप्त नहुन सक्छ यसका कारण अनेक हुन सक्छन् कसैको जग्गा नै कम हॊला कसैको फुस्रद कम होला अनि कसैको जाँगर कम होला । तर अब धन्दा नमान्नुहोस् । आजको युग सूचना र प्रबिधिको युग हो । विज्ञान र प्रविधिको विकासले अब हाम्रो यो चाहना पूर्ण रुपमा पुरा गरिदिन सक्छ । वल्र्ड वाईड वेव ९धधध० अर्थात इन्टरनेटले हाम्रो यो सोख पुरा गर्नेछ । तर यसका लागि कमसेकम तपाईंसँग कम्प्यूटर इन्टरनेट र कम्प्यूटर चलाउने सामान्य जानकारी हुनु पर्नेछ ।

फोटो कसरी खोज्ने
वेव अर्थात इन्टरनेटका आइकन(आजकल धेरै किसिमका इन्टरनेट ब्राउजरहरु छन) मा डबल क्लिक गर्नुहोस् वेव ब्राउजर खुल्छ । वेव ब्राउजर आफुले सेट गरे अनुसार जस्तो पनि खुल्न सक्छ

वेव ब्राउजर खुलेपछि ब्राउजरको सबभन्दा माथि रहेको एड्रेसबारमा www.google.com/image टाईप गरी इन्टर तथा वके गर्नुहोस् ।

वके गरेपछि गुगल (google)को ईमेज (image) ब्राउजर खुल्छ ।

गुगल इमेजको एड्रेसबारमा आफूले हेर्न चाहेको फूलको नाम अंग्रेजीमा टाइप गर्नुहोस् र search image मा क्लिक गर्नुहोस् । यसपछि तपाईंले हेर्न चाहेको फूलको साना-साना फोटो गुगल इमेज ब्राउजरमा थुप्रै देख्न सक्नुहुन्छ ।

फोटोलाई ठूलो आकारमा हेर्न फोटो माथि क्लिक गर्दै जानुहोस्, आफूलाई मन परेको फोटो आफ्नो कम्प्यूटरमा सेभ गरेर राख्न पनि सक्नु हुन्छ ।

कसरी सेभ गर्ने (Save) गर्ने
ठूलो पारेको फोटो माथि कर्सर (माउस) प्वाइन्ट राखि राइट क्लिक (दाहिने क्लिक) गर्नुहोस् । राइट क्लिक गरेपछि कर्सर नजिकै सानो विन्डो निस्कन्छ ।

त्यसमा लेखिएका कुराहरु पढ्दै जानुहोस् र save picture मा क्लिक गर्नुहोस । अब सेभ विन्डो निस्कन्छ ।

सेभ विन्डोको देब्रेपट्टि रहेको डेस्कटप (Desktop) आइकनमा क्लिक गर्नुहोस् र सेभ विन्डोको दाहिनेपट्टि तल लेखिएको save मा क्लिक गर्नुहोस् । तपाईंले राख्न चाहेको फोटो कम्प्युटरको स्क्रीनमा सेभ भयो । फोटो सेभ भयो कि भएन भनेर पक्का गर्न स्क्रीनमा देखिएको नयाँ फोटोको आइकनलाई डबल क्लिक गर्नुहोस् फोटो ठूलो आकारमा खुल्छ । त्यसै प्रकि्रयाबाट अन्य फोटोहरु पनि हेर्न तथा सेभ गर्न सक्नु हुन्छ ।

फोटो खोज्नका लागि केही फूलका अंगे्रजी नामहरु
Vinka
Cypress vine
Rose
Snapdragon
Verbena
Painted tounge
Impatien
Urnamental cabbage
Cornflower
Rubber plant
Foxglove
Paper flower
Coleus
Dianthus
Arrowhead vine
Olendar
Money Plant\Pothos
Jasmine
Marigold
Gardenia
Pocketbook flower
Holyhock
Portulaca
Phlox
Cockcomb
Phlox
Pot marigold
Azalia
Premula
Hydrangea
Morning Glori
Nimosa
Conna
Calla
Tulip
Cactus
Deffodil
Dehlia
Water lily
Zinnia
Umomental lily
Living stone daisy
Orchid
Cactus
Pansy
African daisy
Sunflower
Sweet pea








धन्यवाद
फूलबारी मुख्यपृष्ठ
प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
© २००८ सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित
बिज्ञापन

बिज्ञापन