Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु     बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
फूल बगैचा सम्बन्धी नेपालीमा लेखिएका लेख/रचना पठाउनुहोस। phoolbari.com@gmail.com

यहाँ टाइप गर्नुहोस र चाहीएको कुरा खोज्नुहोस


रंग र बोटविरुवा





अनुभतिका आधारमा बगैचामा रोपिने फूल तथा पातका रङ्गलाई दुई किसिममा विभाजन गरिएको छ-:

    - चिसो रंग

    - न्यानो रंग

चिसो रंग हेर्दा आखाँ नतिरमिराउने तथा सितल अनुभति हुन्छ जसमा लगातार लामो समय सम्म हेर्न सकिन्छ। निलो, आकासे, प्याजी, कलेजी, गाडा रातो, सेतो आदि चिसा रङ्ग हुन जो धेरै टाढा सम्म देखिदैनन् ।

न्यानो रङ्ग हेर्दा आँखा तिरमिराउने, न्यानो अनुभति हुने र लगातार हेरी रहन सकिदैन। रातो, गुलाफी, पहेलो, सुन्तले आदि न्यानो रङ्ग हुन जो टाढाबाट पनि देख्ज सकिन्छन्।
केही रङ्ग न्यानो तथा चिसो दुबै वर्गमा पर्दछन्। प्राय न्यानो तथा चिसो दुबै रंग मिसिएका रङ्गहरु जस्तै - रातो र प्याजी, हरियो र निलो, पहेलो र सुन्तले मिसिएका आदि जसलाई बगैंचाको पृष्ठभूमिको अवस्थाहेरी बेग्लै बेग्लै किसिमले अनुभति गर्न सकिन्छ ।











धन्यवाद
फूलबारी मुख्यपृष्ठ || नेपाली मुख्यपृष्ठ || इ-मन्दिर मुख्यपृष्ठ || मनोरन्जन मुख्यपृष्ठ

प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित | ब्यबस्थापन: सिर्जना भण्डारी | सहयोगी: श्री भुवनेश्वर भण्डारी, श्री हरिशचन्द्र घिमिरे,  मुकेश घिमिरे

बिज्ञापनहरू