Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु     बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  


अन्य



अन्य टिप्स



- बोटविरुवा त सबैले लगाउँछन् तर कोहि कोहि मात्र सफल माली बन्न सक्छन् ।

- बगैचा आर्कसक देखाउन बिबिध पक्षहरुमा ध्यान दिनु पर्छ जस्तै बोटविरुवाका उचाई चौडाई पात तथा फुलका आकार रंग आदी ।

-बगैचा र गमलामा बोटविरुवा हुर्काउने केहि तौरतरिकाहरु फरक फरक हुन्छन् ।

-आपनै बारीमा हुर्काएका तरकारी टिपेर खाँदा जति आनन्द आउँछ तेति किनेर खाँदा आउँदैन ।

-चाड-बाड होस वा अन्य खुशीयाली घरभित्र फुलदानीमा फुल सजाउनु आज हरेकको शोखको विषय भएको छ ।

-बोटविरुवाले घर सजाउन सबैलाई मन पर्छ र यो एक कला पनि हो ।

-बोटविरुवाका किसिमहरु धेरै छन् ति मध्य हालसम्म निकै कम मात्र पत्ता लागेका छन् र धेरै पत्ता नलागेकै अबस्थामा छन् ।

-बोटविरुवा राम्ररी हुर्काउन बिशेष हेरबिचारको आवश्यकता पर्दछ ।

-बोटविरुवा पनि जिवित वस्तु हो र प्रजनन् बाटै यसको पनि पुस्ता चक्र चल्दछ ।

-बोटविरुवामा रोग तथा किराका कारण बिभिन्न किसिमका समस्याहरु द्येखा पर्दछन् ।

-माटोका किसिम र गुणस्तरमा ब्यापक बिबिधता पाइन्छ ।

-वोटविरुवाहरु राम्ररी हुर्कन मलको महत्वपुर्ण भुमिका रहेको हुन्छ ।

-वोटविरुवा राम्ररी हुर्कनमा जलवायुको महत्वपुर्ण भुमिका रहेको हुन्छ ।

-जलवायु विविधताका कारण काहीँ अति ठण्डा हुन्छ भने काहीँ तातो तापक्रम हुन्छ ।

-वोटविरुवा लगाउने तथा खेतीको काम औजार बिना सम्पन्न हुन सक्दैन र सम्भब पनि हुदैन।

-वोटविरुवा सम्बन्धी हामीले थाहा नपाएका र रोचक लाग्ने थुप्रै तथ्यहरु छन् ।

-घर अगाडि सानो वा ठुलो ठाउँमा दुबो लगाउनु आजभोलि निकै चलन चल्तीको विशय भएको छ ।

-पृथ्बीमा पाइने जलवायुमा ब्यापक बिबिधता भएका कारण एक अर्को ठाउँमा फरक फरक किसिमका मौसम तथा ऋतुहरु पाइन्छन् ।














धन्यवाद
प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
© २००८ सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित

बिज्ञापन