Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु     बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
फूल बगैचा सम्बन्धी नेपालीमा लेखिएका लेख/रचना पठाउनुहोस। phoolbari.com@gmail.com

यहाँ टाइप गर्नुहोस र चाहीएको कुरा खोज्नुहोस


फूलबगैंचा


फूलबगैंचा आकर्षक देखाउन..





बगैंचा आकर्षक देखाउन पहिलो कुरा बोटबिरुवाको उचाइमा ध्यान दिनु पर्छ र यसपछि क्रमशः फूल र पातका रङ्ग, आकार, साइज, प्रकृति, बिरुवा रोपिने स्थान, पृयठभूमि आदिमा ध्यान दिनु पर्छ। अग्ला बोटबिरुवा सँग अग्लै बिरुवा र होचा बोटबिरुवा सँग होचै बोटबिरुवा लगाउनु पर्छ । होचा बोटबिरुवाहरुलाई बगैचाको उचा ठाउँ, बगैचाको छेउ-छेउ, झट्ट देखिने ठाउँ आदिमा लगाउनु पर्छ र अग्ला बोटबिरुवाहरुलाई बगैचाको भित्तातिर, होचा बोटबिरुवाको पछाडी लगाउनु पर्छ। सके सम्म सुहाउने रङ्गहरु मिसाएर रोप्नु पर्छ, जस्तो रातो-सेतो, पहेलो-रातो, रातो-निलो/प्याजी, पहेलो-कलेजी, सेतो-पहेलो आदि। सेतो, पहेलो, रातो, गुलाफी रङ्गका फूल कमन मानिन्छन्। पृष्ठभूमि सेतो वा उज्यालो छ भने सेतो तथा फिका बाहेक अरु सबै रङ्गका फूल फूल्ने तथा पात जन्य बिरुवा लगाउन सकिन्छ र यसको बिपरित पृष्ठभूमि अलि मधूरो वा अध्यारो छ भने उज्याला रङ्गका फूल फूल्ने तथा पात जन्य बोटबिरुवा जस्तै राता, कलेजी, पहेला, गुलाफी, सुन्तले, सेता आदि रङ्गका बिरुवा लगाउनु पर्छ ।













धन्यवाद
फूलबारी मुख्यपृष्ठ || नेपाली मुख्यपृष्ठ || इ-मन्दिर मुख्यपृष्ठ || मनोरन्जन मुख्यपृष्ठ

प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित | ब्यबस्थापन: सिर्जना भण्डारी | सहयोगी: श्री भुवनेश्वर भण्डारी, श्री हरिशचन्द्र घिमिरे,  मुकेश घिमिरे

बिज्ञापनहरू