Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु     बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
फूल बगैचा सम्बन्धी नेपालीमा लेखिएका लेख/रचना पठाउनुहोस। phoolbari.com@gmail.com

यहाँ टाइप गर्नुहोस र चाहीएको कुरा खोज्नुहोस


बोटविरुवा



एकवर्षिय बोटबिरुवा..



एकवर्षिय बोटबिरुवा चाँडै हुर्कन्छन्, चाँडै फूल्छन् हुर्काउन सजिला हुन्छन्, धेरै किसिम र रङ्गमा पाइन्छन्, ढकमक्क भएर लगातार फूलिरहन्छन्, ठाउँ सार्न सजिला हुन्छन्, बगैचामा खाली ठाउँ भर्न उपयोगी हुन्छन्, बहुवर्षिय बोटबिरुवा नहुकीर्उन्जेल बगैचा आकर्षक पारीराख्छन्, रोग र किराको कम समस्या हुन्छ, प्राकृतिक बगैचामा उपयोगी हुन्छन् र वर्षेपिच्छे नयाँ-नयाँ स्वाद फेर्न पाइन्छ।













धन्यवाद
फूलबारी मुख्यपृष्ठ || नेपाली मुख्यपृष्ठ || इ-मन्दिर मुख्यपृष्ठ || मनोरन्जन मुख्यपृष्ठ

प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित | ब्यबस्थापन: सिर्जना भण्डारी | सहयोगी: श्री भुवनेश्वर भण्डारी, श्री हरिशचन्द्र घिमिरे,  मुकेश घिमिरे

बिज्ञापनहरू