Gardening | Phoolbari | Gyan | Health | Women | Tourism | Religion | Children | Kala | Articles | Environment | Technology | Entertain
Nepal's Flag Where is Nepal
Send Articles-kgyan09@gmail.com
Nepal Tourism Year 2011




लेखहरु(बिभिन्न पत्र-पत्रिकाबाट संकलित)
-------------------------------------------------------------------------- पर्यटन विकासका सम्भावना र चुनौती
राष्ट्रिय विकासको मेरुदण्डको रूपमा रहेको पर्यटन क्षेत्रको विकास र उन्नयनका लागि के सरकारी के गैरसरकारी र निजी क्षेत्र सबैको समान दायित्व र यथोचित लगानीको नितान्त आवश्यक..... || क्रमश..
-------------------------------------------------------------------------- सडकले रोक्दैन पदयात्रा पर्यटन
नेपालको सबैभन्दा व्यस्त पर्यटन मार्ग थोराङ पासमा पर्यटन आगमन वृद्धि भएको तथ्याङ्क छ । अन्नपूर्ण पदयात्रा मार्गका नामले चिनिने थोराङपासमा बेसीसहर-चामे सडकले पर्यटकको बसाइ भने छोट्टएिको छ..... || क्रमश..
-------------------------------------------------------------------------- पर्यटन विकासमा जैविक विविधता
सन् २०१० लाई विश्वले जैविक विविधता वर्षका रूपमा मनाउँदैछ । त्यसैगरी जैविक विविधताको एक अभिन्न अङ्ग बाघलाई अति महत्त्व दिएर विश्व बाघ वर्ष पनि यही वर्ष मनाइँदैछ । जैविक विविधतासँग..... || क्रमश..
-------------------------------------------------------------------------- ग्रामीण पर्यटन र लाभ नक्साङ्कन
नेपालमा खासगरी आठौं पञ्चवषर्ीय योजनाकालदेखि ग्रामीण पयर्टनको चर्चा हुन थालेको हो । नवौं पञ्चवषर्ीय योजना, दशौंं पञ्चवषर्ीय योजना र त्यसपछिको तीनवर्षे अन्तरिम योजनाले समेत ग्रामीण पर्यटन..... || क्रमश..
-------------------------------------------------------------------------- पर्या-पर्यटनका आचार संहिता
पर्यावरण शब्दलाई कलमी गरेर पर्यटनसँग जोडिदिए पर्या-पर्यटन बन्दछ। अंग्रेजीको "इको-टुरिजम्" पनि इकोलजी र टुरिजमको कलमी रूप हो। पर्यावरण वा इकोलजीले..... || क्रमश..
-------------------------------------------------------------------------- मुक्तिनाथ मोह
अबका दिन मुक्तिनाथ पुग्न र घुम्न पहिले जस्तो कठिन कार्य छैन अब । यातायातको सुविधाले टाढा लाग्ने मुक्तिनाथ अब धेरै नजिक भइसक्यो । त्यसैले पनि होला । "पहिले दिल्ली दूर नही भन्थ्यौँ । होइन, अब मुक्तिनाथ दूर नही है भन्नु पर्छ" भन्दै..... || प्रकृति अधिकारी क्रमश..
-------------------------------------------------------------------------- यात्रा गोसाइकुण्डको
रसुवाको निलाद्री पहाडको हिमशिखरमा विराजमान रहनुभएका भगवान् शङ्कर गोसाइँ बाबाको दर्शनार्थ साउन महिनाको पुत्रदा एकादशीदेखि जनैपूणिर्मासम्म लाग्ने मेलाका लागि गोसाइँकुण्डमा श्रद्धालु तीर्थालूहरुको हरेक वर्ष निकै भीड हुने गर्दछ..... || ज्ञानेन्द्र न्यौपाने क्रमश..
-------------------------------------------------------------------------- घान्द्रुक स्वर्गको टुक्रा ?
शरद ऋतुको मिरमिरे बिहान थियो । पूर्वको आकाशमा लाली छाउनु नपाउँदै अन्नपूर्ण र माछापुछ्रेले आˆनो अनुहारैभरि लाली पोत्दै फोटो खिची दिन हामी तिर फर्केर ङच्िच हाँसिरहेको थियो..... || स्वयंम्बर सिंह लामा क्रमश..
-------------------------------------------------------------------------- तराई पर्यटनको नवीन प्रयास
आलोचकहरूले भनेजस्तो यसपालिको बजेट भाषणमा ल्याइएका अन्य कार्यक्रमहरूसँगै पर्यटन विकासका कार्ययोजनाहरू इमान्दारीपूर्वक कार्यान्वयन भएन भने त्यसलाई पनि राजनीतिक नारा नै भन्नेहरूको कमी हुँदैन । बजेटमा..... || रामभरोस कापडि 'भ्रमर' क्रमश..
-------------------------------------------------------------------------- पर्यटकीय क्षेत्र बाली र नेपाल
सहालका वर्षहरूमा बाली द्वीपलाई विश्वको प्रमुख पर्यटकीय गन्तव्यस्थलको रुपमा लिन थालिएको छ । संसारको सबैभन्दा ठूलो मुस्लिम राष्ट्र इण्डोनेशियाको बालीमा ९० प्रतिशत भन्दा बढी हिन्दूहरूको बसोबास हुनु..... || भाइराज कार्की क्रमश..
-------------------------------------------------------------------------- पर्यटन वर्षलाई सफल पार्ने तरिका
नेपाल पर्यटन वर्ष २०११ लाई राष्ट्रिय कार्यक्रमका रूपमा मनाउन पर्यटन तथा नागरीक उड्डयन मन्त्रीको अध्यक्षतामा मूल आयोजक समिति गठन भएको छ । वेलायतले गरेको सर्वेक्षणअनुसार पर्यटकीय विविधताका दृष्टिले... || विश्वनाथ खरेल क्रमश..
-------------------------------------------------------------------------- पर्यटन र विकास
सरकारले जलस्रोत र कृषिपछि पर्यटनलाई तेस्रो प्राथमिकतामा राखेको छ । यसअघिको माओवादी सरकारले पनि पर्यटनलाई प्राथमिकताको उच्च तहमा राखेको थियो । यसले पर्यटन व्यवसायीलाई मात्र होइन अन्तर्राष्ट्रिय पर्यटन बजारमा ... || क्रमश..


-------------------------------------------------------------------------- नेपालको पर्यटन र बजार प्रवर्द्धन
सामान्य अर्थमा पर्यटन भन्नाले एक ठाउँबाट अर्को ठाउँमा रमाइलोका लागि घुमफिर गर्न जानु भन्ने बुझिन्छ । १९ औं सताब्दीसम्म अस्तित्वमै नआएको पर्यटन शब्द २१ सौं सताब्दीसम्म आइपुग्दा विश्वकै प्रमुख र उच्च प्रतिस्पर्धात्मक उद्योगका रुपमा स्थापित भइसकेको छ... -- || सिर्जना भण्डारी क्रमश..




A bank is a financial intermediary that accepts deposits and channels those deposits into lending activities. Banks are a fundamental component of the financial system, and are also active players in financial markets. The essential role of a bank is to connect those who have capital (such as investors or depositors), with those who seek capital (such as individuals wanting a loan, or businesses wanting to grow).Finance is the science of funds management.[1] The general areas of finance are business finance, personal finance, and public finance.[2] Finance includes saving money and often includes lending money. The field of finance deals with the concepts of time, money and risk and how they are interrelated. It also deals with how money is spent and budgeted.A market is any one of a variety of different systems, institutions, procedures, social relations and infrastructures whereby persons trade, and goods and services are exchanged, forming part of the economy. It is an arrangeme t that allows buyers and sellers to exchange things.



-   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -  
Thank You
Home Page
Send Comments
kgyan09@gmail.com
MySpace Web Counter

© 2009 All Rights Reserved with phoolbari.com

Advertisements