Gardening | Phoolbari | Gyan | Health | Women | Tourism | Religion | Children | Kala | Articles | Environment | Technology | Entertain
Special
Send Articles-kgyan09@gmail.com
                 




लेखहरु(बिभिन्न पत्र-पत्रिकाबाट संकलित)
-------------------------------------------------------------------------- लैङ्गकि हिंसाः अन्त्य कहिले ?
विश्वका अन्य मुलुक झैं हाम्रो देशमा पनि फेरि सुरु भएको छ, महिला हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान । 'महिलामाथि हुने हिंसा अन्त्य गर्न प्रतिबद्धता,......... || क्रमश..
-------------------------------------------------------------------------- सरकारी नीति र बढ्दो साक्षरता
जग बलियो भए पो घर बलियो हुन्छ । यो कुरा जताततै लागु हुन्छ । चितवनको चेपाङ बस्तीमा साक्षरता अभियान चलाइएपछि साक्षर बनेका चेपाङ महिलाले......... || क्रमश..
-------------------------------------------------------------------------- सधैँ दोस्रो दर्जामा
छोरीको रूपमा जन्म लिएकी महिलाले उमेरको क्रमसँगै छोरी, बुहारी, पत्नि, आमा र सासुमा रूप्ान्तरण हुन पुग्छिन् । एउटा शिशु जन्मदा अवोध हुन्छ......... || क्रमश..
-------------------------------------------------------------------------- समान अधिकार प्रगतिको आधार
मानव विकासको क्रममा जब व्यक्तिबाट समुदाय, समुदायबाट समाज बन्यो तब पुरुष र महिलामा विभेद उत्पन्न हुँदै महिलामाथि अनेकौं दमन, शोषण, उत्पीडनका......... || क्रमश..
-------------------------------------------------------------------------- अधिकारकर्मी महिला र पछौटेपन
सामान्यतया अधिकारकर्मी महिला भन्नाले लैङ्गकि आधारमा हुने भेदभावविरुद्ध आवाज उठाउने, आफू र आफ्नो समुदायको अधिकार स्थापित गर्न क्रियाशील हुने......... || क्रमश..
-------------------------------------------------------------------------- विधवाका हितमा राज्य
सर्वोच्च अदालतले सबै विधवालाई विशेष भत्ताको व्यवस्था मिलाउन सरकारलाई आदेश दिएपछि यस अघि ६० वर्षमाथिका विधवालाई मात्र दिइँदै आएको......... || क्रमश..
-------------------------------------------------------------------------- स्थायी शान्तिका लागि महिला/पुरुष समानता
स्थायी शान्तिको स्रोत के हो भनेर गरिने प्रश्नको जबाफ समान अधिकार र समानुपातिक अवसरमा आधारित हुन्छ । पक्षपात र विभेद अशान्तिका कारक तत्व हुन्......... || क्रमश..
-------------------------------------------------------------------------- आरक्षणमा अनुगमनको खाँचो
जैविक रूपमा नै महिला पुरुष भन्दा भिन्न हुन्छन् । महिनावारी, गर्भवती, बच्चा काखमा च्यापेर हिडनु पर्ने जस्ता प्राकृतिक रूपमा नै महिलाले निर्वाह गर्नु पर्ने भूमिका हुन् ।......... || क्रमश..
-------------------------------------------------------------------------- अन्धविश्वासले फष्टाउदैछ बोक्सीप्रथा
अचेल राष्ट्रिय दैनिक छापाहरुमा मुख्य समाचारको रुपमा पढ्न पाइने भएको छ । बोक्सीको आरोपमा महिलालाई निर्मम यातना दिइने र दिइएको प्रसङ्ग खास गरी समाजमा विधुवा, गरिब, दलित, असाहय महिलाहरुलाई बेक्सी......... || दण्डराज खनाल क्रमश..
-------------------------------------------------------------------------- आजका महिला
लामो कपाल बाटेकी, सर्ट प्यान्ट र निधार छोप्ने क्याप लाएकी किशोरी सिनामंगलमा स्वयम्भू यातायातको नीलो गाडी ठटाउँदै गौशाला-चाबहिल भनेर यात्रु बोलाउँदै थिइन्। 'खलासी त केटी पो र'छ ' भन्दै बहिनी हुर्रिँदै गाडीको......... || सावित्रा राई क्रमश..
-------------------------------------------------------------------------- उत्पीडनमा महिला
'बेच्न लगिएका दुई युवतीको उद्धार' ' एकै गाउँका चार युवतीको अपहरण' भारतीयनाकामा उद्धार भयो, यस्तै यस्तै समाचारहरू पत्रपत्रिकामा प्रकाशित हुँदै आइरहेको पाइन्छन्......... || सुशीला प्रधानाङ्ग क्रमश..
-------------------------------------------------------------------------- हटेर होइन डटेर लड
नेपालमा पहिलोपल्ट दुई मुख्य मन्त्रालयको बागडोर महिलाका हातमा आएको छ । यद्यपि यसले कतिपयलाई खुसी तुल्याएन । रक्षामन्त्री विद्या भण्डारीको दबेको आवाजमा तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाको खुलेरै विरोध भयो........ || कल्पना ढकाल क्रमश..
-------------------------------------------------------------------------- अझै हट्नसकेन छाउपडी प्रथा
सुदूर पश्चिममा छाउपडी प्रथा छ । छाउपडी प्रथा हटाउन धेरै संस्थाहरूले प्रयास गरिरहेका छन् । छाउपडी प्रथा भनेको महिला रजस्वला हुँदा हप्ताको पाँच, छ वा सात दिन -कहीं पाँच, कहीं छ त कहीं सात दिन छ) घरभन्दा अलग्गै वा घरसँगै........ || नवीनकुमार देवकोटा क्रमश..
-------------------------------------------------------------------------- आर्थिकरुपले आत्मनिर्भर नहुन्जेल
सन् २००३ मा मस्को स्थित नारी निकुञ्ज गठन गर्नुभन्दा अगाडि मस्कोका नारीहरुमा संगठित भएर काम गर्नुपर्छ भन्ने सोचनै थिएन । नेपाली महिलाहरुको आफ्नो छुट्टै संगठन हुनुपर्छ भन्ने बोध गरेर म, रञ्जना, नीता, स्रिजना, अञ्जना, अनामिका र गीतालगायत हामी मिलेर गठन गरियो ......... || डा. समता प्रसाद महतो क्रमश..
-------------------------------------------------------------------------- महिला सम्मेलनले थपेका चुनौती
मानविय विकास र भौतिक बिकास नगरिकन हरेक क्षेत्रमा पिछडिएका महिलाहरुमा अधिकार र उपयोग गर्ने चेतना जगाउनुपर्छ । राष्ट्रिय बिकासमा महिलाको भूमिकालाई प्रभावकारी बनाउन आवश्यक छ । नीति निर्मणको तहमा महिलाको पहुँच हुनु अनिवार्य छ । महिलाको राजनितिक स्वतन्त्रता ......... || मैयाँ कटुवाल क्रमश..
-------------------------------------------------------------------------- देह व्यापार रमाइलोका लागि
यौन व्यवसायी महिलाहरूसँग यौन व्यवसायमा लाग्नुको कारण सोध्दा उनीहरूको सटिक जवाफ हुने गर्दछ-आर्थिक वाध्यता । यद्यपि उनीहरूको आर्थिक वाध्यता मात्र यौन व्यवसायमा लाग्न प्रेरित नगरेको यस लेखकको ठम्याई छ......... || अमिका राजथला क्रमश..
-------------------------------------------------------------------------- सुदुर पश्चिममा लतारेरै बिहे
आफु गैह्र सरकारी संस्थामा काम गर्ने मान्छे परें । संस्थागत बाध्यता आफ्नै ठाउँमा छन् । संस्थाको अनुमती बेगर केहि कुरा बाहिर लैजान पाइँदैन। भोलि कसको सत्ता हुने हो । कसले कसलाई के आरोप लगाउने हो कुनै पत्तो छैन । आफु जसको सत्ता आएपनि त्यहि कार्य क्षेत्र बनएर बस्नुपर्ने ......... || गीता घिमिरे, सुदुर पश्चिम क्रमश..
-------------------------------------------------------------------------- कस्तो छ नेपालमा महिलाको स्थिति ?
नेपाली समाज हिन्दु आर्यन संस्कृतिमा आधारित छ । कुनै पनि धर्मले महिलाप्रति भेदभाव गरेको तथ्य उल्लेख भएको पाइदैन् । तर धर्मको गलत व्याख्यागरी महिलाहरु प्रति भेदभाव धेरै वर्षदेखी चलनचल्तीमा भएको पाइन्छ । आज भन्दा करीब सय वर्षअगाडी महिलाहरुलाई सन्तान उत्पादन गर्ने र पुरुषहरुको मनोरञ्जनको साधनक......... || रुपा मिश्रा/राजेन्द्र कुमार लाल कायस्थ क्रमश..
-------------------------------------------------------------------------- महिलाद्धारा पुरुषमाथि गरिने हिंसा ..
गएको महिनामा संचारिका समुहद्धारा आयोजित एक छलफलले एक प्राशंगिक वहस उठायो, जहाँ राष्ट्रपतिका सल्लाहकारदेखि विशिष्ठ विचारकसम्म र एफ्एम् रेडियोहरुका प्रवन्धकहरुदेखि राष्ट्रिय-अर्न्तर्राष्ट्रिय पत्रकार, टेलिभिजनका सम्पादकज्यूको उपस्थिती थियो सरोजदिलु विश्वकर्मा क्रमश..
-------------------------------------------------------------------------- लोग्नेलाई सेक्समा सन्तुष्ट नपारे श्रीमतीलाई..
सारा संसार भरि महिला हक र अधिकारका नारा, बहस र छलफल चलिरहेको छ । नेपालमै अब ३३ प्रतिशतबाट महिलालाई राष्ट्रका हरेक ठाउँमा ५० प्रतिशत स्थान हुनु पर्ने माग उठिरहेको छ......... || क्रमश..
-------------------------------------------------------------------------- वैवाहिक बलात्कारको कानुन बन्यो, कथा उस्तै
कोमल (नाम परिवर्तन) राजधानीको एक सरकारी विद्यालयमा नेपाली पढाउँछिन्। दिनभर विद्यालय र बिहान-बेलुकी घरको काम। थकानले चाँडै निद्रा पर्छ। मध्यरात उनी एक्कासि ब्युँझन्छिन्। कसैलाई आफ्नै शरीरमाथि पाउँछिन्......... || तारा चाम्लिङ क्रमश..
-------------------------------------------------------------------------- सहअस्तित्वको भावनाबाटै महिला उत्थान
एउटा उखान छ "लोग्नेस्वास्नीको झगडा परालको आगो" भनाइको तात्पर्य परालको आगो एकैछिनमा भासभुस गरेर निभेजस्तै लोग्नेस्वास्नीको झगडा पनि एकैछिनमा सामसुम हुन्छ । पहिलेकै जस्तै पुनः दुईको बीचमा मेलमिलाप हुन्छ भन्ने सन्दर्भसँगै जोडिएको यथार्थलाई त्यहाँ प्रष्ट्याउन खोजिएको छ......... || सुशीला प्रधानाङ्ग क्रमश..
-------------------------------------------------------------------------- महिला विकासका पूर्वाधार
आजका नारीहरूमा आकाश जमिनको फरक आएको पाइन्छ । शिक्षा, चेतना र जागरणलगायतका दृष्टिकोणबाट आजका महिला धेरै अघिबढेका छन् । विगतको तुलनामा एकसरोृ फरिया र चोलोको भरमा वर्षदिन बिताउने नारी आज सुट र पाइन्टमा सजिएर कार चलाएर अफिस जाने भएका छन्......... || सविता अर्याल 'प्रकृति' क्रमश..
-------------------------------------------------------------------------- सूदुर पश्चिममा महिलाको अवस्था
सुदूर पश्चिमाञ्चलको घेरै जसो जिल्लाहरुमा महिलाहरु सुत्केरी प्रायः जसो गोठमा गराउने गरेको, केहीले अस्पताल वा स्वास्थ्य चौकीमा गराउने गरे पनि सुत्केरी स्वयंले वच्चा भएको केही घण्टापछि वच्चा र आफना सामानहरु बोकि घरसम्म......... || राजेन्द्र कुमार लाल कायस्थ क्रमश..
-------------------------------------------------------------------------- नयाँ संविधानमा महिला अधिकार
पुरुषप्रधान समाजमा महिलाको भूमिका गौण ठानिँदै आएको छ त्यसैले समाजका हरेक तहतप्कामा पुरुषकै तुलनामा अत्यन्तै कम महिला उपस्थिति देखिन्छ । परापूर्वकालदेखि राज्यसत्तामा पुरुषको मात्र पहुँच रहनु यसको जड हो ......... || खेम रेग्मी क्रमश..
-------------------------------------------------------------------------- दाइजो प्रथाका कारण र परिणाम
दाइजो अर्थात् स्थानीय भाषामा दहेज धनुषाका महिलाका लागि ठूलो समस्या बनेको छ । त्यस क्षेत्रमा वैवाहिक सम्बन्ध राख्न दहेज अनिवार्य बनेको छ । धनुषाका कन्याका लागि राम्रो दुलाहा पाउन सुन्दरी हुनुका अतिरिक्त धेरै मात्रामा दाइजो चाहिन्छ ......... || सञ्जय कुमार दास क्रमश..
-------------------------------------------------------------------------- दाइजो विरोधी आन्दोलनको अर्को पाटो
विवाहको प्रसङ्गसँगै गाउँ-सहरमा दाइजोको होडबाजी वा चर्चा-परचिर्चा सुनिन्छ । कसले कति दियो, के-के दियो ? आफ्नो हैसियतअनुसार दियो कि दिएन ? ......... ||  क्रमश..
-------------------------------------------------------------------------- लोकतन्त्रमा नेपाली महिला
मुलुकमा लोकतन्त्रको स्थापना भइसकेको छ भने समावेशी नयाँ नेपालको निर्माणमा सबै गोलबद्ध बनिरहेको स्थिति छ । देशको आधा हिस्सा ओगटेका नेपाली नारीहरूले पनि सो अवसरको उपयोग गर्दै आˆनो भागलाई अधिकारको रूपमा स्थापना गर्न ३३ प्रतिशत ......... || नीरा अधिकारी 'निहारिका' क्रमश..
-------------------------------------------------------------------------- शिक्षितहरूबाटै विभेद !
नेपाली समाजलाई रोग, भोक, गरिबी, अशिक्षा, अन्धविश्वास र कुरीतिले चल्नै नसक्ने गरी गाँजेको छ । अन्धविश्वास र कुरीतिले गर्दा सचेत र सभ्य नेपालीहरूलाई दिउँसै सपना देखाइदिएको छ......... || डि.बि.नेपाली क्रमश..
-------------------------------------------------------------------------- सुरक्षित मातृत्व र मातृमृत्युदर
सन् १९८७ मा विश्वस्वास्थ्य संघ डब्लुएचओको केन्यामा सम्पन्न;सुरक्षित मातृत्व; विषयक सम्मेलनमा नै विभिन्न योजना तथा कार्यक्रम तर्जुमा गरेर मातृत्वलाई सुरक्षित बनाई मातृमृत्युदरमा कमी ल्याउने प्रतिबद्धता सहभागी सबै राष्ट्रले जनाएका हुन् । आज पनि विश्वमा करबि ६ लाख १५ वर्षेखि ४९ वर्षा महिलाहरूको मृत्यु ......... || डा. बालकृष्ण शाह क्रमश..
-------------------------------------------------------------------------- समानताप्रति जागेको चासो
केही दिनअघि युरोपेली संसद्ले लैङ्गकि विभेद अन्त्यका लागि महिलाहरूको नाम अगाडि जोडिने मिस र मिसेज शब्द हटाउने निर्णय गरेको छ । युरोपेली सांसदहरूले लैङ्गकि असमानता हटाउन अब पुरुष र महिलाहरूका लागि समान भाषा......... || पविता मुडभरी 'पुडासैनी' क्रमश..
-------------------------------------------------------------------------- सङ्घर्ष र नेतृत्वमा महिला
मुलुकमा भएका हरेक ऐतिहासिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्ने महिलाहरू उपलब्धि प्राप्त भइसकेपछि त्यसको समान हिस्सेदार हुन सकिरहेका छैनन् । राणाविरोधी आन्दोलन, पञ्चयातविरोधी आन्दोलन र ऐतिहासिक २०६२/०६३ को १९ दिने आन्दोलन......... || सरिता ढकाल क्रमश..
-------------------------------------------------------------------------- युद्धपछि महिलाको अवस्था
जनसङ्ख्याको झण्डै आधाभन्दा बढी हिस्सा ओगटेर बसेका महिला शिक्षा, स्वास्थ्य, रोजगारीका अवसरबाट वञ्चित छन् । छोरीलाई पढाउनहुन्न भन्ने हाम्रो समाजमा ज्ञानको ढोका विस्तारै खुल्नथालेको छ......... || सरिता ढकाल क्रमश..
-------------------------------------------------------------------------- महिलामैत्री सेवाका सर्त
निजामती सेवा ऐनमा २०६४ मा भएको संंशोधनले खुला प्रतियोगिताबाट पूर्ति गरिने पदहरूमध्ये पैंतालिस प्रतिशत पद विभिन्न सीमान्त समूहरूको लागि आरक्षण गरी त्यसमध्ये ३३ प्रतिशत महिलाहरूका लागि छुट्याइएको छ......... || मधुनिधि तिवारी क्रमश..
-------------------------------------------------------------------------- महिला हक, अधिकार
हामी आजभोलि प्रायः मानव अधिकार उल्लंघन भएका घटना सुन्दछौं । हामीले देखेकै जाने र बुझीराखेकै कुरा हो मानव अधिकार उल्लंघन भएका घटना पुरुषमा भन्दा महिलामा बढी देखिन्छ......... || खिमानन्द पोखरेल क्रमश..
-------------------------------------------------------------------------- महिला साक्षरताको असमान स्थिति
नेपाल ६ वर्ष वा सो भन्दा माथिको जनसङ्ख्यालाई मात्र साक्षरको दायरामा राखिएको छ । राष्ट्रिय तथ्याङ्क २०५८ अनुरूप नेपालको औसत साक्षरता ५४.१ प्रतिशत रहेको छ भने त्यसमध्ये महिला साक्षरता ४२.८ पुरुष ६५.५ प्रतिशत देखिन्छ......... || डिल्लीराम मिश्र क्रमश..
-------------------------------------------------------------------------- महिला सशक्तीकरणको पक्ष
राष्ट्रिय विकास प्रक्रियामा नारीको पनि पुरुष सरहको सहभागिता एवं सहयोगिता आवश्यक छ भन्ने कुरा विश्वव्यापी रूपमा सर्वमान्य भइसकेको छ । यो नारी जगतका लागि मात्र होइन सम्पूर्ण समाज एवं राष्ट्रको लागि समेत खुशीको कुरा हो......... || अंगुरबाबा जोशी क्रमश..
-------------------------------------------------------------------------- महिला समुत्थानको दिशा
अहिले हामी नयाँ नेपालको निर्माण कार्यमा जुटिरहेका छौं । पुरानो राज्यसंरचना र पुरानो सामाजिक व्यवस्थालाई भत्काएर नयाँ राज्यसंरचना र नयाँ व्यवस्था खडा गर्ने काममा सम्पूर्ण जनता लागिरहेको छ......... || माणिकलाल श्रेष्ठ क्रमश..
-------------------------------------------------------------------------- महिला प्रतिनिधित्वको सवाल
संविधान सरकारको काम, कर्तव्यको बडापत्र, नागरिक अधिकारको संरक्षक तथा राज्य र जनताबीचको सहमतिको दस्तावेज हो । राज्य सञ्चालनका सम्बन्धमा नागरिकका चाहना र आकांक्षा प्रतिविम्बित राजनीतिक दस्तावेज......... || शान्ता मरासिनी क्रमश..
-------------------------------------------------------------------------- महिला दिवसको सान्दर्भिकता
युरोपमा पुँजीवादको विकाससँगै श्रमिक र उद्योगपतिबीच वर्गीय शोषण र धनीगरिबबीचको दूरी पनि बढ्दै गयो । परिणामस्वरूप श्रमिकहरूले आफ्नो श्रमको उचित मूल्य तथा अधिकारको खोजी गर्दै आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन......... || सुजिता शाक्य क्रमश..
-------------------------------------------------------------------------- महिला के चाहन्छन् ?
आफूहरूलाई संवैधानिक र कानुनीरूपमा भेदभाव गरिएको आरोप महिलाहरूले लगाउँदै आएका छन् । संवैधानिकरुपमा नै महिला अधिकारको ग्यारेण्टी गर्न माग गर्दै महिलाहरूले आन्दोलन गरेको पनि दर्जनौँ वर्ष बितिसकेको छ......... || नरेश खपाङ्गी क्रमश..
-------------------------------------------------------------------------- पुरूषवादको जाँतोमा महिला
गत मार्च १२ मा सार्वजनिक प्रतिवेदनले जापानमा घरेलु हिंसा बढेको जनायो । त्यहाँको राष्ट्रिय प्रहरी एजेन्सीका अनुसार सन् २००८ मा पच्चीस हजार दुई सय दश घरेलु हिंसा भएकामा ९८.४ प्रतिशत पीडित महिला छन्......... || कमल नेपाली क्रमश..
-------------------------------------------------------------------------- पुरुषविरुद्धको हिंसा र समाज
हालै एक समाचार प्रकाशमा आयो कोरियाको मानव अधिकार आयोगले त्यहाँको सरकारी विमान कंपनीलाई पुरुषप्रति विभेद गरी भर्ना नलिइएको हँुदा पुरुष कर्मचारीको संख्या महिलाको तुलनामा अत्यन्त न्यून देखिएकाले......... || ध्रुव नेपाल क्रमश..
-------------------------------------------------------------------------- नारीशक्ति र समाज
आज नारीदिवस । सदाझै यसपालि पनि नारी हकहितबारे आवाज उठेको छ र नारा, भाषण, गोष्ठी र सेमिनारको कर्मकाण्ड पनि पूरा हुनेछ । हाम्रो यहाँ आधा आकाश ढाक्ने नारीसमाज शताब्दीऔंदेखि पछिपर्दै आएको छ......... || कमल रिसाल क्रमश..
-------------------------------------------------------------------------- घरेलु हिंसाका कारण र प्रभाव
महिलामाथि हिंसा हुनुको मुख्य कारण लोग्नेले मदिरा सेवन गर्नु हो । नेपालका ४२ प्रतिशत महिलाहरू केवल यही एउटा कारणले घरेलु हिंसाबाट पीडित हुँदा रहेछन् । महिलामाथि हिंसा हुनुको दोस्रो प्रमुख कारण पुरुष अहंकार......... || सरोजिनी शर्मा क्रमश..
-------------------------------------------------------------------------- आमाको महिमा
आमाको गर्भमा नौ महिना वास गरी दशौं महिनामा शिशुले जन्म लिन्छ । जन्मिनासाथ शिशु चिच्याउँछ । शिशुलाई भोकप्यास लाग्छ । यस्तो अवस्थामा सुत्केरी आमाको छातीबाट दशधारा दूधरूपी अमृत वषर्ा सुरु हुन्छ......... || काशीनाथ शर्मा क्रमश..
-------------------------------------------------------------------------- अब संरक्षित होला कि महिला अधिकार र अस्तित्व
वर्तमान सरकार नेपाली महिलाको वास्तविक जीवनप्रति संवेदनशील रहेको कुरा प्रधानमन्त्री पुष्पकमल दाहालको गत माघ १२ गते राष्ट्रको नाममा भएको सम्बोधनका वाक्यांशहरूबाट प्रमाणित भएको छ । हाम्रो सामाजिक जीवन, हाम्रो सामाजिक सोच र शैली कुन हदसम्म स्वार्थी छ भन्ने......... || अजिता अर्याल 'काफ्ले' क्रमश..
-------------------------------------------------------------------------- कानुन र राजनीति महिला केन्दि्रत छ ?
अन्तर्राष्ट्रिय महिला दिवस । यो दिन महिलाको आर्थिक सशक्तीकरणको आन्दोलन सुरुवात भएको दिन हो । यस दिनलाई श्रम क्षेत्रमा महिला सहभागिता बढाउन र श्रममा महिला विभेद हटाउन संसारभरको महिलाको एकै दिनमा आवाज उठाउने दिनको रूपमा पनि हेरिन्छ......... || सपना प्रधान 'मल्ल' क्रमश..
-------------------------------------------------------------------------- पारिवारिक कानुनको माग
गत २०६५ साल चैत ३ गते सरकार तथा मुस्लिमबीच भएको संविधान लेखनसम्बन्धी छ बुँदे सहमतिमा मुस्लिमका सबै समस्या समावेश गरिए पनि मुस्लिमका पारिवारिक कानुनप्रति......... || सीमा खान क्रमश..
-------------------------------------------------------------------------- महिला अधिकार, वर्तमान आन्दोलन र धार्मिक मान्यता
संसारमा विकासको गतिलाई दुइ दृष्टिकोणले हेन गरिन्छ- अध्यात्मवाद र द्वन्द्वात्मक भौतिकवाद । अध्यात्मवादले चेतनालाई र द्वन्द्वात्मक भौतिकवादले पदार्थलाई प्रमुख मानेको छ......... || ------ क्रमश..
-------------------------------------------------------------------------- महिला मुक्तिको बाधक धार्मिक आस्था
संसारमा विकासको गतिलाई दुइ दृष्टिकोणले हेन गरिन्छ- अध्यात्मवाद र द्वन्द्वात्मक भौतिकवाद । अध्यात्मवादले चेतनालाई र द्वन्द्वात्मक भौतिकवादले पदार्थलाई प्रमुख मानेको छ......... || वीरेन्द्रप्रसाद यादव क्रमश..
-------------------------------------------------------------------------- छाउपडी प्रथा र मानव अधिकारका चुनौतीहरु
ब्रम्हान्ड प्रकृति हो । यो प्रक्रतिकै बलमा चलिरहेको छ । प्रकृति बलवान छ यसले ब्रम्हाण्डका हरेक जिव, वनस्पति र अन्य वस्तुहरुका कृयाकलापहरु निर्धारित गरिदिएको छ । व्रम्हान्डका हरेक तत्वहरुको अस्तीत्व तिनका पुस्ता दरपुस्ता, सन्तान दरसन्तान बाट चल्दै आएको छ । तसर्थ यि तत्वहरुमा हुने प्रजनन् प्रकृया प्रकृतिको नियम हो......... || सिर्जना भण्डारी क्रमश..
-------------------------------------------------------------------------- आरक्षणमा दलित महिला
आरक्षण जहिले पनि जनसंख्याका आधारमा मात्र वैज्ञानिक हुन्छ । यो लागू गर्दा अत्यन्त उत्पीडनमा परेका समूहलाई प्राथमिकता दिइनुपर्छ भन्ने मान्यता विश्वस्तरमा छ । नेपालमा कुल जनसंख्याको ११ प्रतिशत दलित महिला छन्......... || पवित्रा सुनार क्रमश..
-------------------------------------------------------------------------- नीति निर्माणमा महिला
जनआन्दोलन-२ को बलमा गठित सरकारले ३३ प्रतिशत महिला आरक्षण घोषणा गरेको छ । यही विषयमा चिया पसलदेखि संसद्सम्म छलफल भइरहेको छ । 'नहुने मामाभन्दा कानो मामा निको' भनेझै यसले महिला अधिकारमुखीको मुखमा बुजो हालेको छ... || अम्बिका राई क्रमश..
-------------------------------------------------------------------------- वैदेशिक रोजगारीमा महिला
२०४२ सालमा वैदेशिक रोजगार ऐन बनेपछि वैदेशिक रोजगारीमा नेपाली महिनाको वैधानिक र संस्थागत रूपमा जान थालेका हुन् । परिणामस्वरूप नेपाली भारत र गोर्खा सैनिकमा मात्र होइन, गैरसैनिक क्षेत्रमा विभिन्न मुलुकमा पुग्न थाले... || गणेश गुरुङ क्रमश..
-------------------------------------------------------------------------- महिला बिकासको इतिहास
कुनै पनि विषयवस्तुको ऐतिहासिक नालीवेली जाने पछि बुझ्न र त्यसमाथि वहस गर्न सहज हुनुका साथै मजा पनि आउँछ । भनिन्छ कि अतित तथा इतिहास काँडा हो, यसले रुवाऊछ र बर्बाद गराउँछ । यो अवधारण भावनात्मक दृष्टिकोणले ठिक पनि होला तर परिवर्तन र विकासका सन्दर्भमा भने इतिहास मार्ग निर्देशक हो... || सिर्जना भण्डारी क्रमश..
-------------------------------------------------------------------------- महिला आन्दोलनको इतिहास
महिलाबिदहरुले महिला आन्दोलनको बिकासक्रमलाई तिन चरणमा बिभाजन गरेका छन् । यि तिन चरणहरुमा मुख्य रुपमा महिला अधिकार र समानताको मुद्धाहरुलाई बिभिन्न कोणबाट उठाइएका थिए । बिभिन्न समयमा गरिएका प्रयासहरु र समयाबधी निम्नानुसार रहेका छन्... || सिर्जना भण्डारी क्रमश..


-------------------------------------------------------------------------- महिला आरक्षण कति उचित कति अनुचित
आरक्षण अर्थात संरक्षण प्रदान गर्नु निश्चय पनि राम्रो र उचित कार्य हो। तर यसको औचित्यता कति र कसरी उचित वा अनुचित हुन्छ भन्ने कुरा वस्तुगत यर्थातामा भर पर्दछ। नेपालमा लामो समय देखि बहस र छलफल हुँदै आएको आरक्षणको बिषयले भर्खरै मुर्तता पाएको छ... -- || सिर्जना भण्डारी क्रमश..


-------------------------------------------------------------------------- नयाँ नेपाल र महिला सशक्तीकरण
हामीले महिला सम्बन्धी मुद्धा तथा वहसहरु जसरी र जहाँबाट उठान गरे पनि आखिर ति सबै पक्षहरुको अन्तिम विन्दु भनेको महिला उत्थान तथा महिला विकास नै हो । महिला विकास तब भएको मानिन्छ जब महिलाहरु राज्यका सबै तह र तप्काहरुमा सकि्रय हुन्छन्, सम्पूर्ण रुपमा सक्षम तथा सशक्त हुन्छन् र पुरुष सरह देश र समाजको विकास निर्माणमा समान भुमिका निर्वाह गर्दछन्... -- || सिर्जना भण्डारी क्रमश..


-------------------------------------------------------------------------- यि महिला चर्चामा रहे ०६५ भर
चर्चाका हिसावमा ०६५ महिलावर्गको लागि समेत निक्कै पलदायि बन्यो । संविधान सभामा महिलाहरुको प्रतिनिधि संख्या उल्लेख्य बढ्यो । संविधान सभाको उपाध्यक्षमा महिला निर्वाचीत भइन । सरकारमा महिला मन्त्रीहरुको सहभागिता बढ्यो... -- || क्रमश..


-------------------------------------------------------------------------- उदाहरणिय नेपाली महिलाहरु
क्रमश..




A bank is a financial intermediary that accepts deposits and channels those deposits into lending activities. Banks are a fundamental component of the financial system, and are also active players in financial markets. The essential role of a bank is to connect those who have capital (such as investors or depositors), with those who seek capital (such as individuals wanting a loan, or businesses wanting to grow).Finance is the science of funds management.[1] The general areas of finance are business finance, personal finance, and public finance.[2] Finance includes saving money and often includes lending money. The field of finance deals with the concepts of time, money and risk and how they are interrelated. It also deals with how money is spent and budgeted.A market is any one of a variety of different systems, institutions, procedures, social relations and infrastructures whereby persons trade, and goods and services are exchanged, forming part of the economy. It is an arrangeme t that allows buyers and sellers to exchange things.



-   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -  
Thank You
Home Page
Send Comments
kgyan09@gmail.com
website tracking stats

© 2009 All Rights Reserved with phoolbari.com
Women Study
महिला श्रींगार

Advertisements